Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 6 days ago

लेखा समितिमा सत्तापक्षबाटै पर्यटनमन्त्री अधिकारीको आलोचना

काठमाडौँ संसद्को सार्वजनिक लेखा समितिमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी खरिद बिचौलियामार्फत खरिद भएको भन्दै त्यो निन्दनीय भएको बताए । सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनाइकन खरिद गरिएको भन्दै उनले यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको बताए ।

Related news

Latest News
Hashtags:   

समितिमा

 | 

सत्तापक्षबाटै

 | 

पर्यटनमन्त्री

 | 

अधिकारीको

 | 

आलोचना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources