Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 6 days ago

नेपाली कांग्रेसको आर्थिक नीतिः १२० दिन रोजगारी, ६५ वर्षमा भत्ता

काठमाडौँ वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापनसहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक्रम समेटिएको नीतिको प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन् ।

Related news

Latest News
Hashtags:   

नेपाली

 | 

कांग्रेसको

 | 

आर्थिक

 | 

नीतिः

 | 

रोजगारी

 | 

वर्षमा

 | 

भत्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources