Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 12 days ago

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह तोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी माग १० गतेदेखि फागुन १३ गतेसम्म चल्ने परीक्षामा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायतर्फबाट नियमित तथा आंशिक स्नातकोत्तर तह दोस्रो वर्ष क्याम्पसका तथा प्राइभेट परीक्षार्थीहरु सहभागि हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

Related news

Latest News
Hashtags:   

स्नातकोत्तर

 | 

दोस्रो

 | 

वर्षको

 | 

परीक्षा

 | 

तालिका

 | 

सार्वजनिक

 | 

सूचनासहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources