Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

अभिनेत्री सिर्जनाले कसिन् लगनगाँठो

काठमाडौं रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले बैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बुधबार पदम लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।बैबाहिक समारोह मोरङको उर्लावारीमा आयोजना गरिएको थियो । लिम्बू संस्कार अनुसार उनले पदमसँग लगनगाँठो कसेकी हुन् । केही वर्षयता अफेयर्समा रहेका सिर्जना र पदमबीच विवाहका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिए पछि बिबाहको सार्वजनिक भएको हो । करिब दशक बढी समयदेखि रंगमञ्चको क्षेत्रमा क्रियाशील अभिनेत्री सिर्जनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । प

Related news

Latest News
Hashtags:   

अभिनेत्री

 | 

सिर्जनाले

 | 

कसिन्

 | 

लगनगाँठो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources