Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 12 days ago

अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा आयो (सूचनासहित)

काठमाडौं शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले इलाम, झापा, बैतडी, डडेल्धुरा, र पाँचथर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले लिखितमा सफल भएकाहरुलाई अन्तरवार्ता लागि समेत बोलाएको छ । सूचना हेर्नुहोस्ःपाँचथर जिल्लाको नतिजा बैतडी जिल्लाको नतिजा डडेल्धुरा जिल्लाको नतिजा इलाम जिल्लाको नतिजा झापा जिल्लाको नतिजा

Related news

Latest News
Hashtags:   

अस्थायी

 | 

शिक्षकको

 | 

प्राथमिक

 | 

नतिजा

 | 

सूचनासहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources