Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

सरकारी कार्यालय सारेको भन्दै ५ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

रोल्पा जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । जनप्रतिनिधि, राजनीतिक दल, नागरिक सङ्गठन र सञ्चारकर्मी संलग्न उक्त प्रतिनिधिमण्डलले बुधबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो

Related news

Latest News
Hashtags:   

सरकारी

 | 

कार्यालय

 | 

सारेको

 | 

भन्दै

 | 

नम्बर

 | 

प्रदेशका

 | 

मुख्यमन्त्रीलाई

 | 

ज्ञापनपत्र

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources