Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

निर्मलाका लागि न्याय माग्ने १२ जना राष्ट्रपति कार्यालय अगाडिबाट पक्राउ

काठमाडौं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले रातोपाटीलाई जानकारी दिए । उनका अनसार निर्मलाको न्यायका लागि भन्दै स्वस्फुर्त रुपमा भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लगिएको हो । उनले भने nda

Related news

Latest News
Hashtags:   

निर्मलाका

 | 

न्याय

 | 

माग्ने

 | 

राष्ट्रपति

 | 

कार्यालय

 | 

अगाडिबाट

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources