Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 6 days ago

यमन शान्ति वार्ता स्वीडेनमा शुरु हुँदै

रिम्बो चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ । संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो । त्यसबखत एकसय दिनभन्दा बढी चलेको वार्ताले युद्ध अन्त्य गर्न असफल भएको थियो । उक्त युद्धका क्रममा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ४० लाखभन्दा बढी मानिस भोकमरिको चपेटामा परेका छन् । यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रो

Related news

Latest News
Hashtags:   

शान्ति

 | 

वार्ता

 | 

स्वीडेनमा

 | 

हुँदै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources