Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब लगानी गर्ने

काठमाडौं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

Related news

Latest News
Hashtags:   

राष्ट्र

 | 

बैंकले

 | 

वित्तीय

 | 

संस्थामा

 | 

लगानी

 | 

गर्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources