Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 10 days ago

काठमाडौंमा पक्राउ परेका महन्तलाई जनकपुरमा सार्वजनिक गरियो

जनकपुर संस्कृत विश्वविद्यालयअन्तर्गतको हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको अभियोगमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्णलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।बुधबार काठमाडौंको बागबजारबाट पक्राउ परेका उनलाई प्रहरीले आज दिउँसो १२ बजे हवाईजहाजमार्फत जनकपुरमा ल्याई सार्वजनिक गरेको हो । दासले नक्कली लालपुर्जा बनाएर बेचेको र सो जग्गा आफ्नो रहेको दाबी गर्दै उल्टै अदालतमा मुद्दा दिएपछि उनी आफैँ फसेका हुन

Related news

Latest News
Hashtags:   

काठमाडौंमा

 | 

पक्राउ

 | 

परेका

 | 

महन्तलाई

 | 

जनकपुरमा

 | 

सार्वजनिक

 | 

गरियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources