Tuesday 18 December 2018
Home      All news      Contact us      English
onlinekhabar - 12 days ago

स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा पोखरेल नियुक्त

२० मंसिर, काठमाडौं । सरकारले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विराटनगर घर भएका पोखरेललाई नियुक्ति गरेको हो । त्यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

Related news

Latest News
Hashtags:   

स्वास्थ्य

 | 

बोर्डको

 | 

कार्यकारी

 | 

निर्देशकमा

 | 

पोखरेल

 | 

नियुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources