Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 10 days ago

भिमफेदी गाईजसँग एलिशाको ‘झ्याप्पै तिमीलाई’

काठमाडौंं गीतकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गीत झ्याप्पै तिमीलाई सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित गीत सार्वजनिक भएको हो । भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ । निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ । फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ ।

Related news

Latest News
Hashtags:   

भिमफेदी

 | 

गाईजसँग

 | 

एलिशाको

 | 

झ्याप्पै

 | 

तिमीलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources