Saturday 15 December 2018
Home      All news      Contact us      English
setopati - 10 days ago

ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडे

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले अंक बाँडेका छन्। बिहिबार ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुबै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर् यो। यो बराबरीसँगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको १२ औं स्थानमा छ। उता मछिन्द्रले ६ खेलबाट ३ अंक जोड्दै १३ औं स्थानमा छ।

Related news

Latest News
Hashtags:   

ब्रिगेड

 | 

मछिन्द्रले

 | 

गोलरहित

 | 

बराबरी

 | 

खेल्दै

 | 

बाँडे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources