Saturday 15 December 2018
Home      All news      Contact us      English
neplays - 10 days ago

सेन्ट जेभियर्स क्वाटरफाइनलमा

नेप्लेज । आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक सेन्ट जेभियर्सले इडेन गार्डेनलाई ३–० गोलले पराजित ग¥यो । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) पनि नेपाल डनबस्कोलाई २–१ गोलले हराउदै क्वाटरफाइनलमा पुग्यो । पुष्पाञ्जलीले ब्राइट फ्युचरलाई ३–० गोलले हरायो ।

Related news

Latest News
Hashtags:   

सेन्ट

 | 

जेभियर्स

 | 

क्वाटरफाइनलमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources