Wednesday 19 December 2018
Home      All news      Contact us      English
ratopati - 13 days ago

एलजीको मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु

काठमाडौं । एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याउँदै मदरली वासिङ्ग क्याम्पेनको जाडो संस्करण सुरु गरेको छ । ६ मोसन टेक्नोलोजीयुक्त एलजी वासिङ्ग मेसिनको विशेषता निकै उच्च भएको कम्पनीको दावी छ । एलजी फ्रन्ट लोड वासिङ्ग मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ । नेपालमा पनि ५०% भन्दा बढी फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिनमा आधिपत्य जनाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरु ल्याएको हो ।

Related news

Latest News
Hashtags:   

एलजीको

 | 

मदरली

 | 

वासिङ्ग

 | 

क्याम्पेनको

 | 

संस्करण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources