Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 9 days ago

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । काठमाण्डौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नं को मोटरसाइकल दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

Related news

Latest News
Hashtags:   

मोटरसाइकल

 | 

दुर्घटना

 | 

हुँदा

 | 

चालकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources