Thursday 13 December 2018
Home      All news      Contact us      English
purbelinews - 7 days ago

जनप्रतिनिधिको सुविधा मोह : लाखको एम्बुलेन्स छैन, करोडका गाडी

सुर्खेत। सबैखाले सेवा र सुविधा पु¥याउने कसम खाएर जनमत जिते स्थानीय तहका जनप्रतिनिधिले । यतिबेला जनताले दिएको भोट उनीहरूका लागि सुविधा भोग गर्ने साधन मात्र बनेको छ । जनताको सुविधाका लागि २० लाख रुपैयाँ खर्चेर एम्बुलेन्स किन्ने पैसा नहुने स्थानीय तहका प्रमुख र उपप्रमुख आधा करोड रुपैयाँ बढी रकम खर्चेर सुविधा सम्पन्न पजेरोमा हुइँकिन्छन् ।... The post जनप्रतिनिधिको सुविधा मोह : लाखको एम्बुलेन्स छैन, करोडका गाडी appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

जनप्रतिनिधिको

 | 

सुविधा

 | 

लाखको

 | 

एम्बुलेन्स

 | 

करोडका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources