Saturday 4 July 2020
Home      All news      Contact us      English
news24nepal - 11 days ago

थप ५ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्याले १० हजार नाघ्यो

काठमाडौं, ९ असार । मुलुकमा थप ५ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ३८ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमणको

 | 

पुष्टि

 | 

संक्रमितको

 | 

संख्याले

 | 

नाघ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources