Saturday 4 July 2020
Home      All news      Contact us      English
sagarmatha - 11 days ago

थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ८ महिला र बाकी पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संखया २२२४ पुगेको छ । The post थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources