Saturday 4 July 2020
Home      All news      Contact us      English
onlinekhabar - 11 days ago

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ९९ जना संक्रमित भएका छन् । उनीहरु मध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।


Latest News
Hashtags:   

नेपालमा

 | 

कोरोना

 | 

संक्रमितको

 | 

संख्या

 | 

नाघ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources