Friday 10 July 2020
Home      All news      Contact us      English
aarthiknews - 17 days ago

ओली र दाहालको कुरा मिलेन, एमसीसी अनुमोदनको लागि अमेरिकासँग थप समय मागिने

पार्टीमा सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ। एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद असार १६ मा सकिँदैछ।


Latest News
Hashtags:   

दाहालको

 | 

मिलेन

 | 

एमसीसी

 | 

अनुमोदनको

 | 

अमेरिकासँग

 | 

मागिने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources