Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 17 days ago

अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन २० उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो। यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन्। यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो। मंगलबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीबाट २५८, माल्दिभ्सबाट १४३, र थाइल्याण्डको बैंककबाट दुई उडानबाट क्रमशः ७८ र १२ नेपालीको उ


Latest News
Hashtags:   

अन्तर्राष्ट्रिय

 | 

विमानस्थलमा

 | 

एकैदिन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources