Friday 10 July 2020
Home      All news      Contact us      English
ratopati - 17 days ago

देशभर मनसुनी वायुको प्रभाव : सबै प्रदेशहरुमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्गमा मौसम सफा छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा र प्रदेश १ का तराई भू भागमा वर्षा भईरहेको छ।देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू क्षय ह


Latest News
Hashtags:   

देशभर

 | 

मनसुनी

 | 

वायुको

 | 

प्रभाव

 | 

प्रदेशहरुमा

 | 

वर्षाको

 | 

सम्भावना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources