Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 17 days ago

सर्लाहीमा वडाध्यक्षविरुद्ध पूर्वाग्रह राखी किटानी जाहेरी दर्ताः काँग्रेस

नेपाली काँग्रेसले सर्लाहीको रामनगर गाउँपालिका ४ का वडाध्यक्ष तथा पार्टीका वडा सभापति रामनरेश महतोविरुद्ध सत्ताको प्रभावमा परी मोलाहिजाबाट किटानी जाहेरी दर्ता गरिएको भन्दै सो घट्नाको विरोध जनाएको छ। सर्लाहीको रामनगर गाउँपालिकाअन्तर्गत गाउँमा रामजन्म रायको मृत्यु भएको घटनाका सम्बन्धमा वडाध्यक्ष महतोले जिल्ला प्रहरी कार्यालयमा स्वयं जानकारी गराई सहयोग गरेको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा उनीलगायतका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गरिएको काँग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको हो । सरकारवादी फौजदारी घटनामा प्रहरी प्रशासनबाट कानूनबमोजिम जाहेरी दर्ता गर्नुगराउनु पर्ने


Latest News
Hashtags:   

सर्लाहीमा

 | 

वडाध्यक्षविरुद्ध

 | 

पूर्वाग्रह

 | 

किटानी

 | 

जाहेरी

 | 

दर्ताः

 | 

काँग्रेस

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources