Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

सलह कीरा नेपाल प्रवेश गर्यो, बाराका विभिन्न स्थानमा देखियो

काठमाडौं । नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पुष्टि गरे । उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन । नेपालमा प्रवेश गरिसकेकाले किसान त्रसित बनेका छन् । यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।


Latest News
Hashtags:   

नेपाल

 | 

प्रवेश

 | 

गर्यो

 | 

बाराका

 | 

विभिन्न

 | 

स्थानमा

 | 

देखियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources