Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

काभ्रेमा सुन चोरेको आरोपमा ३ जना पक्राउ

काभ्रे । काभ्रेको बनेपा नगरपालिका ९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बनेपा नगरपालिका ८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ५ घर भई बनेपा नगरपालिका ८ मा डेरागरी


Latest News
Hashtags:   

काभ्रेमा

 | 

चोरेको

 | 

आरोपमा

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources