Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप

काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा खोपको व्यवस्था गरिएको हो । गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो । विशेष सावधानी अपनाएर बिहीबारदेखि बालबालिकालाई दादुरा रुवेलाविरुद्ध खोपको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन स


Latest News
Hashtags:   

बालबालिकालाई

 | 

बिहीबारदेखि

 | 

दादुरा

 | 

रुवेलाविरुद्धको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources