Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

प्रधानमन्त्रीले भारतलाई भने-  केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन्। आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के-के भइरहेको छ भन्ने देखाइरहेको बताए। यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ, प्रधानमन्त्री ओलीले भने


Latest News
Hashtags:   

प्रधानमन्त्रीले

 | 

भारतलाई

 | 

 केपी

 | 

ओलीलाई

 | 

हटाउँछु

 | 

भन्ने

 | 

नसोचे

 | 

हुन्छ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources