Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

लेखिनेछ इतिहास दासढुंगाको

लेखिनेछ इतिहास दासढुंगाकोदास र ढुंगा उस्तै हुन्दुवैको जीवन हुँदैनजता लडायो उतै लड्छन्जता फ्याँक्यो उतै फ्याँकिन्छन्।किनबेच र दलाली हुन्छमालिकको महल निर्माणका लागि।दुवै आधार हुन्मालिकको साम्राज्यकातर दुवै परित्यक्त छन्थिचिएका छन्मिचिएका छन्। एकदिन दास र ढुंगा एक हुनेछन्चलमलाउने छन्जगैदेखि चिच्याउनेछन्उनीहरूको बुलन्द आवाजलेषड्यन्त्रको चिरफार गर्नेछउनीहरूलाई साक्षी राखेर गरिएकामर्ने र मार्नेहरूको इतिहास भन्नेछन्। अनि खोज्नेछन् हिसाबउनीहरूमाथि ठडिएकामहलमुनि पुरिएका लाशहरूको तब लेखिनेछ इतिहास दासढुंगाको। तब लेखिनेछ सच्चा इतिहास दास र ढुंगामा जीवन भर्न हिँडेका महामानवहरूको।


Latest News
Hashtags:   

लेखिनेछ

 | 

इतिहास

 | 

दासढुंगाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources