Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

अवैध १८ लाख रुपैयाँसहित महोत्तरीबाट तीन पक्राउ

प्रहरीले १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं. २ भलुई चोकबाट तीनै जनालाई १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरी जलेश्वर नगरपालिका वडा नं. २ का १९ वर्षीय रोहित कुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार र प्रदेश २ ०३ ००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय संजय कुमार साहलाई ३ लाख ५० हजार


Latest News
Hashtags:   

रुपैयाँसहित

 | 

महोत्तरीबाट

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources