Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

माफी दिन वा माफ माग्न जान्छु म मलामी

रातको समय फोनको घन्टी बज्यो कि मनमा चिसो पस्थ्यो। झन् उताबाट सबैको खाना भयो? भन्ने प्रश्न आयो भने त मन सिरिंगै हुन्थ्यो। फोन गर्नेले सुरूमा आमालाई खोज्यो, र खाना खाईवरी मलाई फोन गर्न लगाऊ भन्ने सन्देश छाड्यो भने पक्कै कोही बित्यो भन्ने अनुमान हुन्थ्यो। एक रात त्यस्तै फोन आयो। दस बजिसकेको थियो। त्यस बेलाको काठमाडौंका लागि त्यो मध्यरातसरह हुन्थ्यो। आमाकी सानीआमा पर्ने बितेछन्। अलि टाढाको मावली खलक भएकाले हामीलाई जूठो त पर्दैन थियो, तर अन्तिम विदाइको निम्ति घाटसम्म नगई हुन्थेन। आमाले भन्नुभयो, यतिबेला म त कसरी जाउँ, तँ अस्पताल गएर घाटसम्म पुगेर आइज न। उहाँले आशापूर्ण आग्रहसहित मोटरको साँचो मेरो


Latest News
Hashtags:   

माग्न

 | 

जान्छु

 | 

मलामी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources