Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, मंगलबार ३ बजे बस्ने

सुदूरपश्चिम प्रदेश सभाको आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक स्थगित भएको छ। सचिवालले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको हो। प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार आज दिउँसो बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए। अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको छ। सभामुख अर्जुनबहादुर थापाले सरकारसँग असहमति जनाउँदै प्रतिपक्षले दुई दिन सदन अवरोध गरेको बताए। प्रतिपक्षले सरकारसँग छलफल नगरेकाले फेरि अवरोध भए बैठक बसे पनि परिणाम नआउने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख थापाले बताए। सरकारसँग प्रतिपक्षले छलफल गर्नुपर्ने र समस्या समाधान गर्नुपर्ने उनले बताए। प्रदेश स


Latest News
Hashtags:   

सुदूरपश्चिम

 | 

प्रदेश

 | 

सभाको

 | 

स्थगित

 | 

मंगलबार

 | 

बस्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources