Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

प्रज्वल बने राष्ट्रिय खेल भलिबलको प्रमुख प्रशिक्षक

नेपालको राष्ट्रिय खेल भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त भएका छन्। गत असार १० गतेको सदस्यसचिव स्तरीय निर्णयानुसार सोहि मिति देखि लागु हुने गरि उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो। काठमाडौं जिल्ला खेलकुद विकास समितिमा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकले बताएका छन्। २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए। ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेलेका सिंह आफ्ना समयका निकैनै राम्रा


Latest News
Hashtags:   

प्रज्वल

 | 

राष्ट्रिय

 | 

भलिबलको

 | 

प्रमुख

 | 

प्रशिक्षक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources