Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

कांग्रेस नेता लेखकले पठाए कञ्चनपुर र बैतडीमा स्वास्थ्य सामग्री

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कञ्चनपुर र बैतडीमा पिपिईलगायत स्वास्थ्य सामग्री पठाएका छन्। लेखकले पठाएको स्वास्थ्य सामग्री जिल्लास्थित पार्टीका नेताहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर तथा शशस्त्र प्रहरी बल शैलेश्वरीलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरे। लेखकले भीमदत्त र महाकाली नगरपालिकाका क्वारेन्टिनका लागि एक हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर पनि उपलब्ध गराएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए। उनका अनुसार लेखकले कञ्चनपुरका तीन


Latest News
Hashtags:   

कांग्रेस

 | 

लेखकले

 | 

कञ्चनपुर

 | 

बैतडीमा

 | 

स्वास्थ्य

 | 

सामग्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources