Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

राजु सदाको मृत्युसम्बन्धी घटना छानविन गर्न अध्ययन विशेष समिति गठन

प्रादेशिक अस्पतालमा उपचार अभावमा १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन भएको छ। आइतबार प्रदेश २ को प्रदेशसभा बैठकले घटनाबारे छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरेको हो। प्रादेशिक अस्पतालमा सहज उपचार नपाएकै कारण सदाको मृत्यु भएको विषयमा समितिले अध्ययन गर्नेछ। उक्त अध्ययन विशेष समितिमा प्रदेशसभा सदस्यहरु रविन्द्र बैठा, चमेलीदेवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य छन्। सभामुखको निर्देशनमा आवश्यक्ता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने, अनुगमन वा निरीक्षण गर्न सक्ने, विभिन्न मन्त


Latest News
Hashtags:   

सदाको

 | 

मृत्युसम्बन्धी

 | 

छानविन

 | 

अध्ययन

 | 

विशेष

 | 

समिति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources