Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

क्वारेन्टिनबाट घर फर्किएका अछामका ४५ वर्षीय पुरुषको मृत्यु

जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएका अछामका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय पुरुषको आज विहान साढे ८ बजे मृत्यु भएको हो। १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी परीक्षण नेगेटिभ आएपछि उनी घर फर्किएका थिए। घर फर्किएको एक हप्तापछि हिजो दिउँसो उनको स्वास्थ्यमा समस्या आएपछि गाउँपालिकाको स्वास्थ्य टोलीले एम्वुलेन्समार्फत मंगलसेन अस्पताल लगेको थियो। मंगलसेन अस्पतालमा बेड खाली नभएको भन्दै उनलाई साफेवगरस्थित बयालपाटा अस्पतालमा पठाइएको थियो। सास फेर्न समस्या, पखाला लागिरहने, खोकी लाग्ने जस्ता लक्षण उनमा देखिएको रामारोशन गाउँपालिका स्वास्थ्य श


Latest News
Hashtags:   

क्वारेन्टिनबाट

 | 

फर्किएका

 | 

अछामका

 | 

वर्षीय

 | 

पुरुषको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources