Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

१ सय ६८ केजीकी सुत्केरी मेरिना भन्छिन् ‘मृत्युको मुखबाट जितेर आएजस्तो भएको छ’ (भिडियाे)

हाम्रो समाजमा मोटो मान्छेलाई बच्चै हुँदैन भनेर हेप्ने गरिन्छ, त्यो गलत हो ३१ वर्षीया मेरिना हमालले दोस्रो सन्तानका रुपमा छोरी जन्माएपछि सेतोपाटीसँगको कुराकानीमा भनिन्। सम्भवत नेपालमा पहिलो पटक १ सय ६८ केजी तौल भएकी महिलाले स्वस्थ बच्चा जन्माएकी छन्। तर उनलाई यो समाजले मोटो भनेर हेयको दृष्टिले हेरेको भने पटक्कै चित्त बुझेको छैन। वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो। डा. शर्मा नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर नर्भिक अस्पतालमा शल्यक्रिया गरेको थि


Latest News
Hashtags:   

केजीकी

 | 

सुत्केरी

 | 

मेरिना

 | 

भन्छिन्

 | 

मृत्युको

 | 

मुखबाट

 | 

जितेर

 | 

आएजस्तो

 | 

भिडियाे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources