Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

सांसद राईले खर्च हुन नसकेको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई दिए

पूर्वमन्त्री एवम् बाँके क्षेत्र नं २ का सांसद मोहम्मद इस्तियाक राईले स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गरेका छन्। कोरोना भाइरसको प्रभावका कारण काम हुन नसकेको डेढ करोड रुपैयाँका योजनाको रकम उनले भेरी अस्पताललाई दिएका हुन्। करबला कब्रिस्तान मदरसाहरुको भौतिक पुर्वाधारका लागि ५० लाख रुपैयाँ छुट्याए पनि कोराना भाइरसको कारणले काम हुन सकेको थिएन।डुडुवामा रहेको बाल सुधार गृह र प्रहरी अस्पतालका लागि एम्बुलेन्स किन्ने काम पनि हुन सकेको थिएन। यसका लागि पनि ५० लाख रकम छुट्टाइएको थियो। त्यस्तै अन्य २ वटा मदरसा स्तरोन्नतिका लागि छुट्ट


Latest News
Hashtags:   

सांसद

 | 

राईले

 | 

नसकेको

 | 

रुपैयाँ

 | 

अस्पताललाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources