Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

मध्य भोटेकोशी आयोजनाका मजदूर वेपत्ता

निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा वेपत्ता भएका छन्। भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आइतबार बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा वेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए। वेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। (रासस)


Latest News
Hashtags:   

भोटेकोशी

 | 

आयोजनाका

 | 

मजदूर

 | 

वेपत्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources