Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

पौडी खेल्न गएका एक युवक वेपत्ता, एकको जिवितै उद्धार

राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक वेपत्ता भएका छन्। नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आइतबार अपराह्न ३ बजे वेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी टोली र स्थानीयको सहयोगमा वेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताए। शेख फिरोजसँगै नदीमा वेपत्ता भएका र सोही ठाँउका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जिवितै उद्धार गरिएको प्रहरी नायब निरीक्षक गुप्ताले बताए। (रासस)


Latest News
Hashtags:   

खेल्न

 | 

वेपत्ता

 | 

जिवितै

 | 

उद्धार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources