Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

टोखाका सबै विद्यालयमा ‘थर्मल गन’

टोखा नगरपालिकाले एक विद्यालय, एक थर्मल गन वितरण गरेको छ। नेपालमा कोभिड १९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका लागि सबै विद्यालयमा थर्मल गन वितरण गरेको हो। नगर प्रमुख प्रकाश अधिकारीले टोखाका सबै विद्यालयमा थर्मल गन, मास्क, सेनिटाइजर, टिस्यु पेपरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको जानकारी दिए। टोखाका सबै जनतामा स्वास्थ्य सामग्री पुर् याउन समस्या हुने भएकाले धेरै भीडभाड हुने क्षेत्रलाई लक्षित गरेर विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेका हौँ, उनले भने। थर्मल गन वितरणसँगै टोखाका झण्डै ४५ हजार विद्यार्थीको तापक्रम मापनमा सहयोग पुग्ने


Latest News
Hashtags:   

टोखाका

 | 

विद्यालयमा

 | 

थर्मल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources