Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तसहित एक जना पक्राउ

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो। सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान फेला पारिएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप


Latest News
Hashtags:   

अवैधरुपमा

 | 

सञ्चय

 | 

राखेको

 | 

बुद्धचित्तसहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources