Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

एफए कपको सेमिफाइनलमा पुग्ने टिमको टुंगो, कुन-कुन टिमबीच हुँदैछ भिडन्त?

एफए कपको सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुंगो लागेको छ। म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी र आर्सनलले सेमिफाइनलमा स्थान पक्का गरे। आइतबार अबेर राति म्यानचेस्टर सिटीले न्युकासललाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर् यो। उसका लागि डे ब्रुनाले ३७ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दा रहिम स्टर्लिङले ६८ मिनेटमा अग्रता दोब्बर पारे। यस्तै लेस्टर सिटीमाथि १-० को जित निकालेर चेल्सी पनि अन्तिम चारमा पुग्यो। आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१ र म्यानचेस्टर युनाइटेडले पनि नर्विच सिटीलाई २-१ गोलले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। कपको सेमिफाइनलको ड्र पनि आइतबार नै गरिए


Latest News
Hashtags:   

सेमिफाइनलमा

 | 

पुग्ने

 | 

टिमको

 | 

टुंगो

 | 

टिमबीच

 | 

हुँदैछ

 | 

भिडन्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources