Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

६ लेनको सडक विस्तारका लागि सूर्यविनायक–साँगा सडकखण्डको रुख कटान सुरू

सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक ६ लेनमा विस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न सुरू गरेको छ। आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले एक अर्ब रूपैयाँ बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए। डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३ सय ८० रुख काट्न सुरू गरिएको


Latest News
Hashtags:   

लेनको

 | 

विस्तारका

 | 

सूर्यविनायक–साँगा

 | 

सडकखण्डको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources