Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

जापानद्वारा दक्षिण कोरियालाई जी-७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार

जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले यस वर्षको जी ७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन्। उनले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहेका छन्। राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ। जापानसँगै दक्षिण कोरिय


Latest News
Hashtags:   

जापानद्वारा

 | 

दक्षिण

 | 

कोरियालाई

 | 

सदस्यता

 | 

अमेरिकी

 | 

प्रस्ताव

 | 

अस्वीकार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources