Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

एशियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो। उक्त रकम काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ।


Latest News
Hashtags:   

एडिबीद्वारा

 | 

सहुलियत

 | 

स्वीकृत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources