Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

नहर भत्किँदा बाबु-छोरोको मृत्यु, तीन घर पुरिए

दार्चुलाको नौगाड गाउँपालिकामा वडा नम्बर ४ मा नहर भत्किँदा बाबुछोराको मृत्यु भएको छ। हिजो राति १ बजेतिर भोपरी गाड लघुजलविद्युत आयोजनाको पुरानो नहर भत्किएर भिरालो जमिनको माटो, ढुंगा खसिएर पहिरोको रूपमा परिणत भएपछि सोही ठाउँका तीन घर पुरिएका थिए। तीन घरमध्ये एक घरका २ सदस्य बाबुछोराको घटनास्थलमै राति २ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामीले बताए। उनले भने, भोपरी बस्तीमा रहेको ५० मेगावट क्षमता भएको लघुजलविद्युतको त्यो पुरानो नहर हो माथि नहर भत्कियो।भिरालो जमिनबाट पानी, माटो, ढुंगा खसेपछि पहिरोमा परिणत भयो। तल रहेको भोपरी बस्तीका तीन घरमा क्षति पुर् याएको हो। मृत्यु हुनेमा २५ व


Latest News
Hashtags:   

भत्किँदा

 | 

छोरोको

 | 

मृत्यु

 | 

पुरिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources