Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

नारामा सीमित धान दिवसः १० महिनामा भित्रियो २८ अर्बको चामल

आज असार १५ अर्थात् धान दिवस। नेपालमा २०६१ सालदेखि विभिन्न नाराका साथ यो दिवस मनाइँदै आएको छ। कृषिप्रधान देशमा धान दिवस मनाइरहँदा मुलुकमा आयात हुने धान तथा चामलको परिमाण भने बढ्दो छ। चालू आर्थिक वर्ष २०७६/७७ को १० महिनामा २८ अर्ब रूपैयाँ बराबरको ६७ किलो २१ लाख धान तथा चामल आयात भएको छ। त्यसमध्ये ४२ करोड २६ लाख किलो मसिनो तथा मिठो वास्नादार चामल आयात भएको छ। सोमबार धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ विभिन्न ठाउँमा १७ औं धान दिवस मनाइरहेको छ। तर यो नारामा मात्रै सीमित भएको पाइन्छ। एकातिर चामल आयात बढिरहेको छ भने अर्कोतिर धान उत्पादन। कृषि मन्त्रालयको तथ्यांकअनुसार गएको


Latest News
Hashtags:   

नारामा

 | 

सीमित

 | 

दिवसः

 | 

महिनामा

 | 

भित्रियो

 | 

अर्बको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources