Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

भक्तपुरमा एकको हत्या

भक्तपुरमा सोमबार बिहान एक जना व्यक्तिको हत्या भएको छ। हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक मजदूरलाई पक्राउ गरेको हो। भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया कृष्ण तामाङ मृत फेला परेका थिए। उनी जडिबुटी उपनामले चिनिन्थे। प्रहरी घटनास्थल पुग्दा उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो। चोट देखिएपछि प्रहरीले कर्तव्य गरी मारिएको पुष्टि गर्दै अभियुक्तहरूको खोजीतलासी गर्दा एक मजदूरलाई पक्राउ गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। प्रहरीले उनको हत्याको आरोपमा सिन्धुलीका तीनपाटन गाउँपालिका घर भई हाल सोही गहिटीमा बस्दै


Latest News
Hashtags:   

भक्तपुरमा

 | 

हत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources