Friday 10 July 2020
Home      All news      Contact us      English
setopati - 12 days ago

सासू-ससुरा र नन्द मिलेर महिनावारी भएकी सुस्मिताको क्रुरतापूर्वक हत्या

मकवानपुरका रूपेन्द्र थापा र कपिलवस्तुकी सुस्मिता क्षेत्रीबीच गत वर्ष वैशाख १८ गते विवाह भएको थियो। रूपेन्द्र क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रालि हेटौंडामा काम गर्थे। उनीहरूको घरबार राम्रै चलिरहेको थियो। घरिघरि माइती पनि जान्थे। घर र माइती दुबै जिल्ला महेन्द्र राजमार्गमै पर्ने भएकाले मोटरसाइकलमै आवातजावत गर्थे। गत वर्ष दशैंमा पनि उनीहरू टीका थाप्न ससुराली पुगे। टीका सकेर असोज २३ गते मोटरसाइकलमै हेटौंडा फर्किन हिँडे। त्यो दिनको यात्रा अरू यात्राजस्तो भएन। नवलपरासीको दाउन्नेमा रूपेन्द्रले चलाएको मोटरसाइकल दुर्घटनामा पर् यो। जिन्दगीभरि साथ दिन्छु भनेर विवाह गरेका रूपेन्द्र सुस्मिताला


Latest News
Hashtags:   

ससुरा

 | 

मिलेर

 | 

महिनावारी

 | 

सुस्मिताको

 | 

क्रुरतापूर्वक

 | 

हत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources